नियम १४
बढुवा गर्ने अधिकारी
: बढुवा समितिको सिफारिसमा देहायको पदमा बढुवा गर्ने अधिकार देहायको अधिकारीलाई हुनेछ ः-
(क) महासेनानी देखि उपरथीसम्म –नेपाल सरकार
(ख) उपसेनानी देखि प्रमुख सेनानीसम्म –प्रधान सेनापति
(ग) जमदार देखि प्रमुख सुबेदारसम्म –कार्यरथी
(घ) सिपाही देखि हुद्दासम्म –सम्बन्धित कार्यालय प्रमुख